यस्तो छ बिदेशी मूद्राको मूल्य आज ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्तो छ बिदेशी मूद्राको मूल्य आज !



काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबार (साउन २३ गते) लागि एक अमेरिकी डलरको खरिददर एक सय ९ रुपैयाँ ६० पैसा तोकेको छ ।

अमेरीकी एक डलरको बिक्री मूल्य १ सय १० रुपैयाँ २० पैसा कायम भएको छ ।
एक यूरोको खरिददर १ सय २७ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर १ सय २७ रुपैयाँ ७७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ७९ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६१ रुपैयाँ ७६ पैसा र बिक्रिदर ३ सय ६३ रुपैयाँ ७४ पैसा रहेको छ ।