तेह्रथुममा भिषण आगलागी - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

तेह्रथुममा भिषण आगलागी



काठमाण्डौ,१ पुस,

तेह्रथुमको संक्रान्तिबजारमा केहीबेर अघिबाट भिषण आगलागी शुरु भएको छ । स्थानीय अग्नि सेढार्इंको घरबाट सुरु भएको आगोले अन्य ५-६ घर जलेर नष्टभएका छन। एक स्थानीयले बताए।

बजारमा पानी नभएकाले आगो निभाउन समस्या भएको छ । बजारका अन्य घरमा आगो फैलिन नदिन डोजर लगाएर सँगै जोडीएका घर भत्काउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।