फेरी भारतले गण्डकमा पानी रोक्यो - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

फेरी भारतले गण्डकमा पानी रोक्यो



भारतीय मर्मत सम्भार नसक्दा यस बर्ष गण्डक नरहमा पानी नआउने भएको छ ।

भदौमा आएको बाढीले भारततर्फको गण्डक नहर संरचनामा पुर्याएको क्षतिको मर्मत सम्भार अझै नसकिएको हो ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका सुचना अधिकृत एवं ईन्जिनियर सुरेश साहले भारतीय भुमिमा भारतीय पक्षले नहरको मर्मत समभार अझै नसकेकाले यस बर्षको गहुँ बालीका लागि नरहमा पानी नआउने भएको बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।