फास्टट्रयाक निर्माण विवादः के हुँदै छ ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

फास्टट्रयाक निर्माण विवादः के हुँदै छ ?



काठमाडौँ– स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग ( फास्टट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उनीहरु यसबारे प्रधानमन्त्री र रक्षामन्त्रीसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था समिति बैठकमा सांसदले फास्टट्रयाकको ‘जिरो प्वाइन्ट’ खोकना र बुङमतीबासीका माग बेवास्ता गर्दै सेनाले निर्माण जारी राखेको भन्दै आपत्ति जनाए ।