तपाइँले थाहा पाउनु भो फेसबुकको यस्तो नयाँ फिचर - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

तपाइँले थाहा पाउनु भो फेसबुकको यस्तो नयाँ फिचर



फेसबुकले नयाँ फिचर ल्याएने भएको छ।

प्रेस एन्ड होल्ड फिचरमार्फत फोटो र भिडियो लाइक गर्ने अनुभव बदलिन सक्छ।

यस फिचर आइसकेपछि फोटो अथवा भिडियोलाई लामो समयसम्म प्रेस गरेर लाइक तथा विभिन्न रिएक्सन दिन सकिन्छ।

यसअघि लाइक बटनको प्रयोग गर्नुपर्ने हुन्थ्यो। यद्यपी यस फिचर उपलब्ध भइसके पनि लाइकको बटन प्रयोग गर्न सकिन्छ।

फेसबुकका अनुसार प्रेस एन्ड होल्ड फिचर परिक्षणको चरणमा छ। निकट भविष्यमै यस फिचर फेसबुक प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन्। एजेन्सी