एमालेबाट काठमाडौंको मेयर केशव स्थापित 'फाइनल' - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

एमालेबाट काठमाडौंको मेयर केशव स्थापित ‘फाइनल’



काठमाडौं । नेकपा एमालेले काठमाडौंको मेयरका लागि केशव स्थापितलाई उठाउने निर्णय गरेको छ ।
सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार उपमेयरमा सुनिता डंगोललाई अघि सार्ने निर्णय गरेको छ । यसअघि विद्यासुन्दर शाक्यलाई नै दोहोर्याउने चर्चा चलेको थियो । शाक्य आलोचित भएका कारण स्थापितलाई ल्याइएको बताइएको छ ।