अब एमालेको एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाइने - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

अब एमालेको एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाइने



काठमाडौं । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ ।

बिहिबार राति बसेको केन्द्रिय कमिटी वैठकले पार्टीको विधानमा रहेको उक्त व्यवस्थालाई खारेज गरेको हो ।