मंसिर २ देखि एमाले महाधिवेशन गर्ने ओलीको निर्णय - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

मंसिर २ देखि एमाले महाधिवेशन गर्ने ओलीको निर्णय



काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

बैठकमा माधव नेपाल पक्षलाई बोलाइएको थिएन ।