सकियो एमाले संसदीय दलको बैठक - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सकियो एमाले संसदीय दलको बैठक



नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो ।

बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले बोलिसकेका छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले आकस्मिक रूपमा दलको बैठक बोलाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार चार न्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे छलफल भएको बताए ।