पूर्वराज्यमन्त्री सहित १ सय ४६ जना एमालेमा प्रबेश - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पूर्वराज्यमन्त्री सहित १ सय ४६ जना एमालेमा प्रबेश



काठमाडौं– विभिन्न पार्टी परित्याग गरी एक सय ४६ जना नेकपा(एमाले) प्रबेश गरेका छन्।

पूर्व राज्यमन्त्री तथा नयाँशक्ति नेपाल पार्टी नेपालकी केन्द्रिय सदस्य लीला भन्डारी सहितका नेताहरु सोमबार एमाले प्रबेश गरेका हुन्।

भण्डारी ६ वर्ष अगाडि शिक्षाराज्यमन्त्री थिइन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका छन्।