एमाले-लोसपा गठबन्धन भन्दा जसपाका सिंह दोब्बर मतले अगाडी - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

एमाले-लोसपा गठबन्धन भन्दा जसपाका सिंह दोब्बर मतले अगाडी



काठमाडौं- वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जसपाका मेयर उम्मेदवार सिंहले ७ सय ३७ मत ल्याएका छन्।

एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विजय सरावगीले ३ सय ३८ मत ल्याएका छन्।

अहिलेसम्म १ हजार २ सय ४५ मत गणना भएको छ।