काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, दुई जनप्रतिनिधि निर्विरोध निर्वाचित - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, दुई जनप्रतिनिधि निर्विरोध निर्वाचित



काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका का दुई जना सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ मा पनि दलित महिला सदस्य गीता परियारकोमात्र उम्मेदवारी परेकाले निर्विरोध भएका हुन् ।

निर्विरोध भएका दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।