एमालेको ‘किल्लामा ’ माओवादीको अग्रता - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एमालेको ‘किल्लामा ’ माओवादीको अग्रता



प्यूठान, १७ असार ।

प्यूठान नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयरका उम्मेदवारले १४३१ मत पाएका छन् ।

एमालेका मेयरका उम्मेदवारले ११२३ र उपमेयरमा ११३९ मत पाएका छन् ।

नेपाली कांग्रेसले मेयरमा ९१८ र उपमेयरमा १०२९ मत पाएको छ ।