हट तस्विरकै कारण चर्चामा अभिनेत्री एली ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

हट तस्विरकै कारण चर्चामा अभिनेत्री एली !



मुम्बई । रियालिटी शो बिग बोसवाट आफ्नो खास पहिचान बनाएकी अभिनेत्री एली अवरामले छोटो समयमै सामाजिक सञ्जालमा आफ्नो खास स्थान बनाईन् ।

इन्स्टाग्रामममा प्राय हट तस्विरकै कारण चर्चामा आउने गरेकी छिन् । केही दिन अघि उनले पोस्ट गरेको तस्विरको निकै चर्चा भएको थियो, जुन तस्विरमा उनी निकै बोल्ड देखिएकी थिईन् ।

हिन्दी चलचित्र किस किसकोे प्यार करुँ मा कपिल शर्माकी नायिका बनेकी एलीले अभिनयवाट जस पाउन सकिनन् । उनले केही मलायम फिल्ममा पनि काम गरेकी छिन् ।

फिल्मले धेरै प्रसंसा नपाएपनि सामाजिक सञ्जालमा राखेको तस्विरले राम्रो चर्चा पाएपछि एलीको करिअरलाई फाईदै हुने देखिन्छ ।