‘भोट दिन मन भएर के गर्ने नागरिकता छैन’
काठामाडौं
तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् ।
प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।
नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन । त्यसैले विमला भोट हाल्ने अवसरमाबाट बञ्चित भएकी छन् ।
अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका अधिकांश महिलाको नागरिकता बनेको छैन ।, आजको नागरिकमा यो खबर छ ।