एकै ठाउमा झुण्डिए प्रेमी प्रेमिका ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकै ठाउमा झुण्डिए प्रेमी प्रेमिका !



काठमाडौं । ग्रेटर नोयडाको रबुपुरा ठाना इलाकास्थित एक पब्लिक स्कुलमा सनसनी मच्चिएको छ । कक्षा ११ मा पढ्ने छात्रा र १२ कक्षाका छात्रहरु एक आपसमा भसmण्डिएको अवस्थामा फेला परेका छन् ।

घटनाको सूचना पाएपछि प्रहरी त्यस क्षेत्रमा आएको थियो । त्यहाँ प्रध्यापन गर्ने शिक्षकले दुईजना झुण्डिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा दुई नाबीच प्रेमसम्बन्ध रहेको खुलेको छ । दुवै ग्रेटर नोएडा निवासी हुन् । दुवैजना गहिरो प्रेममा थिए ।

अन्नतः एकैसाथ आत्महत्या गरेका छन् । केटाको घरमा विवाहको कुरा चलिरहेको थियो । ईच्छा विपरित हुन लागेको विवाह मृत्यु कारण बनेको भारतीय नोएडा प्रहरीले बताएको छ ।