२०७६ असार ३, मङ्लबार

एक महिनामा ह्वातै बढ्यो सुनको मूल्य !

December 30, 2018
171 Views

एक महिनामा सुनको मूल्य २५ सय रुपौयँ बढेको छ।

एक महिना अघि ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक महिनामा चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। एक महिना अगाडि ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments

सम्बन्धित खवर

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)
मनोरञ्जन
shares5 views
मनोरञ्जन
shares5 views

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)

himal post - २०७६, ३ असार १८:४५

विशाल पाण्डेय / कैलाली । नेपाली गीत सङ्गीतमा पछिल्लो समय निकै नै चर्चामा आएका गायक तथा मोडल हुन् हेमराज थापा…

पत्रकारले भाषा बिगारे – प्र.म. ओली
राजनीति
shares5 views
राजनीति
shares5 views

पत्रकारले भाषा बिगारे – प्र.म. ओली

Himalpost Desk - २०७६, ३ असार १८:२७

काठमाडौँ – मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका…

फिर्ता भयो गुठी विधेयक
राजनीति
shares6 views
राजनीति
shares6 views

फिर्ता भयो गुठी विधेयक

Himalpost Desk - २०७६, ३ असार १७:००

काठमाडौँ -  व्यापक विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७…