नुवाकोटमा बस दुर्घटना, चारको मृत्यु - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नुवाकोटमा बस दुर्घटना, चारको मृत्यु



नुवाकोट, भदौ २४–

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना भएको छ । दुर्घटनामा चारजनाको ज्यान गएको छ ।

काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस शनिबार दिउँसो शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १३ जना घाइते भएको बताइएको छ ।  प्रहरीद्वारा उद्धारको काम भइरहेको छ भने ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन छैन ।