२०७६ असार ३, मङ्लबार

डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु,२५ बेपत्ता

October 11, 2018
290 Views

आङ्करा । अवैध आप्रवासीलाई बोकेको डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु भएको छ । दुर्घटनामा २५ जना बेपत्ता भएका छन्

दुर्घटनामा २५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । मृतक र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइसकेको छैन ।

टर्कीमा डुङ्गा दुर्घटनामा वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । रासस. एएफपी

Facebook Comments

सम्बन्धित खवर

विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान
खेलकुद
shares3 views
खेलकुद
shares3 views

विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान

himal post - २०७६, ३ असार १९:४६

एजेन्सी । विश्वकप क्रिकेटमा अफगान बलर रासिद खानले अहिलेसम्मकै बढी रन दिएका छन् । उनी विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने…

संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यसो भने
समाचार
shares3 views
समाचार
shares3 views

संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यसो भने

himal post - २०७६, ३ असार १९:३६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् । संसदमा आफूले सम्बोधन…

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)
मनोरञ्जन
shares9 views
मनोरञ्जन
shares9 views

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)

himal post - २०७६, ३ असार १८:४५

विशाल पाण्डेय / कैलाली । नेपाली गीत सङ्गीतमा पछिल्लो समय निकै नै चर्चामा आएका गायक तथा मोडल हुन् हेमराज थापा…