डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु,२५ बेपत्ता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु,२५ बेपत्ता



आङ्करा । अवैध आप्रवासीलाई बोकेको डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु भएको छ । दुर्घटनामा २५ जना बेपत्ता भएका छन्

दुर्घटनामा २५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । मृतक र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइसकेको छैन ।

टर्कीमा डुङ्गा दुर्घटनामा वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । रासस. एएफपी