डा केसीको समर्थनमा र्‍याली गर्दै डाक्टरहरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा केसीको समर्थनमा र्‍याली गर्दै डाक्टरहरु



काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्‍याली हुने भएको छ।

सरकार डा केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप र्‍यालीको अायोजन गरिएको हो। र्‍याली टिचिङ अस्पतालबाट साढे ९ बजे सुरु हुनेछ। र्‍यालीपछि बालुवाटारमा डाक्टर तथा विद्यार्थीले प्रदर्शन पनि गर्ने कार्यक्रम छ।

७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।