डा. बाबुराम भट्टराईलाई भारतमा भब्य स्वागत गरिने
अर्जुन खनाल /नया दिल्ली
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई डिसेम्बर महिनाको ११ र १२ तारिकमा भारतमा भब्य स्वागत गरिने बताईको छ । भट्टराईको बिशेस उपस्थिति र अन्तरास्ट्रिय नेपाली समाज( भारतको आयोजनामा भारतको नयाँ दिल्ली स्थित रोहिणी (रोहिणी मेट्रो नजिकै)मा हुने भारत ब्यापी बृहत जन सभालाइ सम्बोधन गर्न आउने भएका हुन ।