डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु



डोटी । डोटीको बोगटान गाउँपालिका- ६ मा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

शैलेश्वरी यातायातको जिप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ, भने घटनाको पूर्ण जानकारी भने आउन बाँकि छ । फाइल तस्बिर :