किन हुन्छ डिभोर्स ? प्रमुख कारण यस्ता ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

किन हुन्छ डिभोर्स ? प्रमुख कारण यस्ता !



एजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन ।

विभिन्न कारणले डिभोर्स हुने गर्दछ । केही यस्ता सामान्य कारण पनि हुन्छन् जसका कारण श्रीमान श्रीमतीको सम्बन्ध एकाएक बिग्रिएर जाने गर्छ ।

थाहा पाउनुहोस् डिभोर्स हुने प्रमुख कारणहरु के के हुनसक्छन्

१. अविश्वास

२. धैरै नै तर्क वितर्क गर्नु

३. आवश्यकताभन्दा बढी आशा गर्नु

४. दमन

५. सानै उमेरमा विवाह गर्नु

६. समानता नहुनु

७. आफ्नो भुमिका विस्तारै हराएर जानु

८. आर्थिक पक्ष

९. कम्युनिकेशन ग्याप

१०. श्रीमान श्रीमतीको व्यक्तिगत र करिअरका उदेश्यहरु फरक हुनु