राष्ट्रियताको रक्षा गरौँ भन्दै दिल्लीमा प्रदर्शन - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

राष्ट्रियताको रक्षा गरौँ भन्दै दिल्लीमा प्रदर्शन



अर्जुन खनाल, नयाँँ दिल्ली

नेपालको आन्तरिक मामलामा निरन्तर भारतले हस्तक्षेप गरेको बिरोधमा भारतस्थित चार नेपाली संगठनहरुले राष्ट्रियताको रक्षा गरौ भन्दै दिल्ली को जन्तर मन्तरमा पर्दर्शन गरेका छन।
15322346_1302645169808268_326884712_o
भारतीय हस्तक्षेपमा सरकारले संबिधान संसोधन बिधेयक दर्ता गरेको, ५ नम्बर प्रदेशबाट केही जिल्लाहरु छुटाएको लगाएत पहाडी जिल्लाहरुबाट तराइलाई अलग गराएको बिरोधमा प्रदर्शन गरिएको हो। नेपालका बिभिन्न ठाउँँमा भईरहेको बिरोध प्रदर्शनमा एक्यबद्दता जनाउदै बिशाल जनपर्दर्शन गरिएको छ।

15369617_1302671156472336_94238935_o
अहिले प्रस्तावित संसोधनले ६२-६३ को महान जनआन्दोलनका उपलब्धी, गणतान्त्रीक संबिधान, धर्मनिरपेक्षाता लगाएत धरापमा पर्ने भन्दै बिरोध प्रदर्शन गरिएको थियो

15292888_1302678409804944_1598013455_o