शोकमा परे मन्त्री भानुभक्त ढकाल - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

शोकमा परे मन्त्री भानुभक्त ढकाल



काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकाल शोकमा परेका छन् । मन्त्री ढकालकी माहिली दिदी अम्बिका सुवेदीको निधनले उनी शोकमा परेका छन् ।

सुवेदीको क्यान्सरका कारण बुधबार बिहान निधन भएको हो । सुबेदी मन्त्री ढकालसँगै काठमाडौंमै रहने गरेकी थिइन् ।उनको ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी सुबेदीको पशुपति आर्यघाटमा दाहासंस्कारगरिँदै छ ।