देउवाले लिए अग्रता
काठमाडौं-नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
सभापति पदको १०० भोट गणना हुँदा शेरबहादुर देउवाले ५७ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ४२ मत ल्याएका छन् ।
सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो ।