देशैभर बम आतङ्क, रुपन्देहीमा कुक्कर बम फेला ! - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

देशैभर बम आतङ्क, रुपन्देहीमा कुक्कर बम फेला !



देशैभर विभिन्न ठाउमा बम फेला परेसङ्गै रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलमा कुक्कर बम फेला परेको छ ।

रूपन्देहीको बुटवल-भैरहवा सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका नयाँमिल चोकको सडकमा कुक्कर बम फेला परेको हो ।

बम डिस्पोज गर्ने टोली अझै नपुगेको प्रहरीले जनाएको छ ।