डिल्लीबजार कारागारमा ठुलो विष्फोट: भवन भत्कियो - Himal Post Himal Post
  • २४ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 8 2025
Logo

डिल्लीबजार कारागारमा ठुलो विष्फोट: भवन भत्कियो



काठमाडौं- डिल्लीबजारस्थित कारागार भवन भत्किएको छ । काठमाडौँको डिल्लीबजारमा रहेको करागार लामो समयदेखि जिर्ण थियो त्यसैमाथि ट्रान्मिटर ढलेपछि भात्किएको बताइएको छ ।

करागार भवनमाथि ट्रान्मिटर ढलेपछि ठुलो विष्फोट भएको थियो जनाइएको छ । कमलपोखरीबाट प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।

घटनाबारे पूर्ण विवरण आउन बाँकी छ

थप अपडेट:

अपडेट: डिल्लीबजार कारागारको भीआईपी भवनमा विष्फोट