दशरथचन्द ११ मा नेकपा एमालेको प्यानल नै विजयी - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

दशरथचन्द ११ मा नेकपा एमालेको प्यानल नै विजयी



बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका जयदत्त पन्तको प्यानल विजयी भएको हो ।

उनीहरूको आधिकारिक मत परिणाम भने सार्वजनिक गरिएको छैन ।

यसअघि बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका थिए ।