त्रिशूलीमा तेलको ट्यांकर खसेर दनदनी आगो बलेपछि... - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

त्रिशूलीमा तेलको ट्यांकर खसेर दनदनी आगो बलेपछि…



काठमाडौं- पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । धादिङको गल्छीमा बाट ट्यांकर खसेको बताइएको छ

त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी भएको छ । प्रहरीकाअनुसार ट्याङ्कर मध्यरातमा त्रिशूली नदीमा खसेको हो

धादिङको गल्छी गाउँपालिका–६ को सुत्केरी ढुङ्गाबाट त्रिशूली नदीमा खसेको ट्यांकरमा अहिले आगो लागिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।