दलित महिला तर्फको केन्द्रीय सदस्यमा सबै देउवा पक्षबाट - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

दलित महिला तर्फको केन्द्रीय सदस्यमा सबै देउवा पक्षबाट



काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सबै सभापति शेरबहादुर देउवा पक्षबाट बिजयी भएका छन् ।

दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन् ।

लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाएका हुन् ।