दलहरु आ-आफ्नो डम्फु बजाउँदै, राष्ट्रपति अप्ठेरोमा ! - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

दलहरु आ-आफ्नो डम्फु बजाउँदै, राष्ट्रपति अप्ठेरोमा !



राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ-आफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् ।

अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो ।

सरकारले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभा गठबनसम्बन्धी अध्यादेशमा दलीय सहमति खोज्न प्रधामन्त्ती शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटारमा प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रि दलको मान्यता पाएका पाँ दलको बैठक बोलाएका थिए ।, यो खबर आजको नागरिकमा छ ।