क्रोएसियाले गोल गर्दै बराबरी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

क्रोएसियाले गोल गर्दै बराबरी



विश्वकपको फाइनलमा अात्मघाती गोलले पछि परेको क्रोएशियाले फ्रान्सविरुद्ध बराबरी गोल फर्काएको छ।

इभान पेरिसिकले २८ अौं मिनेटमा क्रोएशियाका लागि बराबरी गोल फर्काएका हुन्।