मलेसियाविरुद्ध नेपाल हेर्नुहोस (लाइभ) - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मलेसियाविरुद्ध नेपाल हेर्नुहोस (लाइभ)



नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा पहिलो इनिंग सकिएको छ ।

मलेसियाले नेपाललाई १२९ रनको सामान्य लक्ष्य दिएको छ । नेपाल अहिले ब्याटिङ गर्दैछ ।

 

हेर्नुहोस प्रत्यक्ष प्रसारण: