कोरोना लागेका सांसदले पनि मत दिन पाउने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

कोरोना लागेका सांसदले पनि मत दिन पाउने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मत कोरोना संक्रमित सांसदले पनि दिन पाउने भएका छन् । संसदका २७ भन्दा वढी सांसदलाई कोरोना पोजेटिभ देखिएको छ ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यब्यवस्था परामर्श समितिको वैठकले यस्तो निर्णय गरेको हो । समितिको वैठकले कोरोना संक्रमित सांसदलाई पनि मत दिने गरी ब्यवस्था गर्ने निर्णय लिएको हो ।

यस सम्वन्धमा के गर्ने भन्नेमा अन्योल भैरहेको बेला सभामुख सापकोटाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमित सांसदहरूका लागि छुट्टै बस्ने र छुट्टै मतदान गर्ने व्यवस्था गरिएको छ ।