रुपन्देहीमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको अग्रता
बुटवल, १५ असार ।
बुटवल उपमहानगरपालिका, रुपन्देहीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ ।
प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयर अग्रस्थानमा छन् भने एमालेका उपमेयर अग्रस्थानमा छन् ।
बुटवलमा नेपाली कांग्रेसबाट र मेयर नेकपा माओवादी केन्द्रबाट उपमेयर लिनेगरी तालमेल भएको थियो ।
नेकपा एमालेले भने एक्लै उम्मेदवार उठाएको छ ।
प्रमुख र उपप्रमुख कांग्रेस २०३ र १२८ माओवादी
एमाले १३४ र १५३
खबरडवलीबाट