कांग्रेस मेयरका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

कांग्रेस मेयरका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे



काठमाडौँ — गाेरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेको उनले बताएका छन् ।

बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात भएको उनले बताए ।

कांग्रेस गोरखामा वादविवाद बढ्दै गइरहेको छ । सोमबार बिहानदेखि नै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।