गंगामाया र गोबिन्द केसीको पक्षमा कांग्रेसद्वारा संसद अवरुद्ध - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

गंगामाया र गोबिन्द केसीको पक्षमा कांग्रेसद्वारा संसद अवरुद्ध



नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । गंगामाया अधिकारी र डा गोविन्द केसीको मुद्धामा सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको हो ।

कांग्रेसले नयाँ संसद् गठनयता पहिलो पटक संसद अवरुद्ध गरेको हो । अहिलेको सरकारले राजाले जस्तै आन्दोलनका लागि कुना काप्चामा जानुपर्ने बताएको र त्यो पनि आफूहरुलाई मान्य नभएको कांग्रेसले बताएको छ ।