कांग्रेसमा ३२ बर्षे नारा चर्कियो : कार्यालयमा धर्ना - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

कांग्रेसमा ३२ बर्षे नारा चर्कियो : कार्यालयमा धर्ना



काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरु ३२ बर्षे नारा लगाउँदै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । नेविसंघको नेतृत्व ३२ बर्ष मुनिकालाई दिनुपर्ने माग राख्दै उनिहरुले धर्नामा बसेका हुन् ।

नेविसंघ निवर्तमान उपाध्यक्ष डील्लिराम सुबेदीको नेतृत्वमा शुसिल भट्ट, निरन्जन थापा, नमराज त्रीपाठी, जानुका पन्थ, पबन थापा, सन्तोष गुरुङ लगायतका नेताहरु धर्नामा बसेका छन् ।

नेविसंघ कार्यकर्ताले विधान अनुसार ३२ बर्ष मुनिकालाई नेतृत्व दिने प्रावधानलाई कार्यान्वयन गर्न माग गरेका छन् ।