कांग्रेसका यादव विजयी - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

कांग्रेसका यादव विजयी



काठमाडौं ।

रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन् ।

यादवले  प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लालाई ११ हजार ३०२ मतान्तरले पछि पारेका छन् ।

यादवले ३१ हजार ७१८ मत प्राप्त गरेका छन् भने शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।