सावधान ! कोलगेट टुथपेस्टमा भेटियो क्यान्सर उत्पन्न रसायन
काठमाडौँ – कोलगेट संसारमा प्रयोग हुने टुथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । तर हालसालै गरिएको एउटा अध्ययनअनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । यस रसायनलाई ट्रिकलोसा भनिन्छ । यसले मानव शरीरमा क्यान्सर उत्पन्न गर्ने काम गर्छ ।
टोक्सिकोलोजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति ल्याउनसक्ने देखाएको छ ।
टोक्सिकोलोजी जर्नलका अनुसार यो पदार्थ धेरै मात्रामा रासायनिक उद्योगहरूमा प्रयोग गरिन्छ र लुगा धुने डिटर्जेन्ट, ह्यान्ड स्यान्डिभर्सर, डिओडिटर र एन्टिसेप्टिक्समा पाइन्छ। पदार्थ धेरै खतरनाक छ ।
यसले मानिसको छालामा रगत तथा हार्मोनलाई सन्तुलन राख्नबाट बिच्छेद गर्छ । मानिसको जीवनमा नकारात्मक असर पुऱ्याउने भन्दै क्यानाडामा ट्रीकोलोलोन प्रयोगमा प्रतिबन्धित गरिएको छ।
यो हेर्नुहोस्:
https://worldhealthcareuk.info/2017/02/02/chemical-found-in-colgate-toothpaste-linked-to-cancer/