उम्मेदवार कन्फ्युज : यो चुनाव प्रचार कि भतेर ? हिमालपोस्ट प्रकाशित मिति : २०७४, २७ भाद्र ०६:३९ भदौ २७, काठमाडौं- माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मुलुक चुनावमय भएको छ । स्थानीय तह निर्वाचनअन्र्तगत असोज २ गने हुने तेस्रो चरणको निर्वाचनले प्रदेश नम्बर दुईका आठै जिल्लामा चुनावी रौनक छाएको छ । संविधान संशोधनको विषय टुंगो लाग्न नसक्दा नछोए पनिअहिले सबै पक्ष र दलहरु चुनावी प्रचारमा जुटेका छन् । नाचगानदेखि भोजभतेरसहितको चुनावी प्रचारले प्रदेश नम्बर दुइैको माहोल निकै तातेको छ ।, यो खबर आजको नगरिकमा छ