यस्तो छ प्रदेश प्रमुखको तलब र सुबिधा
काठमाडौं-
मुलुक संघियतामा गैसकेपछि प्रत्यक प्रदेशमा प्रदेश प्रमुख अर्थात मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
प्रस्तुत छ तिनै मुख्यमन्त्रीले पाउने सेवा सुबिधा :
सरकारी आवास, सरकारी सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू।
मासिक ६४ हजार पारिश्रमिक,
४० हजार अतिथि सत्कार खर्च र
वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने उल्लेख छ ।
सरकारी आवासगृह नहुँदा प्रदेश प्रमुखले मासिक घरभाडा पाउने ।
त्यस्तै टेलिफोन, कम्प्युटर, इन्टरनेट, पत्रपत्रिकाजस्ता सञ्चार सुविधा पनि सरकारबाटै उपलब्ध हुनेछन् ।
प्रदेश प्रमुखले वर्षको एक महिनाको पारिश्रमिक बराबर चाडपर्व भत्ता पाउनेछन् ।