उपसभापति बन्न सकेनन् चन्द्र भण्डारी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

उपसभापति बन्न सकेनन् चन्द्र भण्डारी



काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।

गच्छदार केहि मतले पराजित भएका छन् । यस्तै चन्द्र भण्डारीले १४३२ मत ल्याएका छन् । उनी पनि उपसभापति पदमा पराजित भएका छन्।