सैनामैना मेयरका आगामी पाँच वर्ष: यस्ता छन् मुख्य
रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित मेयर फणेन्द्र शर्मा वाग्ले अहिले बिहानै घरबाट निस्किन्छन्, ढिला घर फर्किन्छन् । सकेसम्म स्थानीयको घरमै पुगेर समस्या बुझ्ने र छिटो समाधान खोज्ने अहिले उनको साँझ बिहानको












