जबराले परमादेशसँग मन्त्री साटे: भीमार्जुन आचार्य
काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘परमादेश’सँग मन्त्री पद साटेको आरोप लगाएका छन्। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिरिषद् विस्तार गर्दै प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि












