प्रमुख समाचार Archives - Page 857 of 880 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

नेपालगञ्जमा घरभाडा आतङ्क – राजश्व पनि ठग्छन घरबेटी

बाँके, (रासस) : आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प: उडान भएन, अवतरण डाइभर्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प बनेको छ । खराव मौसमका कारण बिहानैदेखि उडान अवतरण अवरुद्ध भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् ।

गृहमन्त्रीका भाइलाई मोज: दिनको १२ हजार पर्ने क्याबिन, खर्च पनि सिआइबीको

काठमाडौं – फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर स्विट क्याबिन बसिरहेका छन् । नरेश थापालाई गृहमन्त्रीका भाइ भन्ने

प्रचण्ड आत्तिएको भन्दै विश्वप्रकाशले दिए सात ‘स’ को फर्मुला

काठमाडौं- सोमबार बिहान एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोधीलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनलाई संयम् बन्न सुझाव दिएका छन्। अध्यक्ष

ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाहलाई पनि कसैले रोक्न सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र

नेतालाई शासकबाट सेवक बन्ने सुनौलो अवसर

काठमाडौं । यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा भएको दुर्यवहार प्रकरणले मुलुक तातेको छ । कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सब कार्यक्रम सकेर बुद्ध

नेपालको अस्थित्व समाप्त पार्ने षड्यन्त्र भैरहेको भीम रावलको खुलासा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन् । कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम

सांसद महेश बस्नेत आफै टोलटोलमा डेङ्गुको औषधि छर्कदै

भक्तपुर- महामारी बनेको डेङ्गु नियन्त्रणका लागि पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले सरकारको मात्रै मुख ताक्न नहुने बताएका छन्। मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण

मन्त्री भट्टराईको घोषणा: सबै राजा महाराजाहरुले जहाज चढेको पैसा उठाउँछु

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले राजा महाराजाहरुले चढेको जहाजको पैसा उठाउने घोषणा गरेका छन् । मन्त्री भट्टराईले आफू जनताको सेवक भएकोले जनतासँग डराउने भएपनि मण्डलेहरुसँग नडराउने कडा

नेपाल प्रहरी भन्न लाज भैसक्यो ‘नेकपा प्रहरी’ नाम राखौं

काठमाडौं : शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन। आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका एकजना सांसदले प्रहरीको

गणतन्त्र बिरोधिको कडा प्रतिवाद गर्न प्रचण्डको अपिल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय रहेको बताएका छन्। तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति