प्रमुख समाचार Archives - Page 805 of 880 - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

बालुवाटारमा तयार भयो नयाँ मन्त्रीहरूको खाका

काठमाडौं । लामो समय चर्चाको विषय बनेको मन्त्रिमण्डल हेरफेर गर्ने खाका तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल परिवर्तन गर्नेगरी तयारी गरेको बालुवाटार उच्च स्रोतको दाबी छ।

लिपुलेक नेपाल, चीन र भारतकै केन्द्र हो: देउवा

कैलाली । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिम्पियाधुरा नेपालकै भूभाव भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन् । बिहीबार प्रेस युनियन कैलालीले धनगढी

पिआर लिने कर्मचारीले पेन्सन नपाउने

काठमाडौं- अब विदेशमा पिआर कार्ड लिने निजामती कर्मचारीको पेन्सन सुविधा रोक्न आवाज उठेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे छलफल भएको छ। समितिमा छलफलको क्रममा रहेको निजामती सेवा

सीमाबारे चीनले भन्यो: नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्छौं

काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि मुख खोलेको छ । धेरैदिन मौन बसेको चीनले बिज्ञप्ति निकाल्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । बिहीबार साँझ काठमाडौंस्थित

विद्या भट्टराईको उमेम्दवारीले महिलालाई थप ऊर्जा

कास्की- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सीता गिरीले विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताएकी छन् । कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीपत्नी

देउवाको निर्देशन: भारत र मोदीको होइन सरकारको विरोध गर्नुहोस

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संगठनहरूलाई भारतविरुद्ध नारा जुलुश नगर्न र मोदीको विरोध नगर्न कडा निर्देशन दिएको खुलेको छ । यसअघि उनले भारतविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका थिए

सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु, आठ घाइते

काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घनामा परी आठ जना घाइते भएका छन् । सल्यान फलावाङबाट दाङ जाँदै गरेको

बाबुरामको भविष्यवाणी: नेकपा समाप्त हुन्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा समाप्त हुने भविष्यवाणी गरेका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘कुहिरोको काग’को संज्ञा समेत दिएका छन् । तत्कालीन नेकपा एमाले

७ विकेटले भारतसँग पराजित भयो नेपाल

काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । नेपालले बिहीबार सावरमा भएको पहिलो खेलमा भारतसित ७ विकेटको हार व्यहोरेको हो । टस हारेर

दाङमा जलाइयो मोदीको पुत्ला

दाङ : भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको बिरोधमा देश पूरै तातेको छ। एकतर्फी रुपमा भारतले नेपाली भू-भाग आफ्नो नक्सामा समावेश गरेको भन्दै दाङमा विरोध गरिएको छ। दाङको

पुराना सबै मन्त्री हट्ने, नयाँ आउने वामदेवको खुलासा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै मन्त्री हट्ने खुलासा गरेका छन् । बिहीवार कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले

फेसबुकले ल्यायो ‘फेसबुक पे’

एजेन्सी- फेसबुकले ‘फेसबुक पे’ फिचर लन्च गरेको छ। फेसबुकले आफ्ना एप्सहरु वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट भुक्तानी गर्न सकिने फिचर फेसबुक पे सार्वजनिक गरेको हो। अमेरिकामा यसै हप्तादेखि यस फिचर कार्यान्वयनमा