
हुनेभयो बास्कोटामाथि छानविन: लेखाले दियो अख्तियारलाई निर्देशन
काठमाडौं- ७० करोडको बार्गेनिङ्ग काण्डमा फसेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि अख्तियारले छानबिन गर्ने भएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको अनियमिताबारे छानविन गर्न संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग