
बार एसोसिएसनले भन्यो: चोलेन्द्र बिचौलियाका नाइके हुन्
काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाका नाइकेसँग कुनै पनि वार्तामा नबस्ने बताएका छन् । सोमबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बिचौलियाका नाइके प्रधानन्यायाधीश